पराजुली समाज नेपालको नव निर्वाचित केन्द्रीय कार्यसमिति
आज मिति २०८१ बैसाख ८ गते शनिवार यस पराजुली समाज नेपालको नव निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले नवनिर्वाचित अध्यक्ष विश्वभ्मरकृष्ण पराजुली ज्यूको अध्यक्षतामा बसी निम्न विषयमा छलफल गरी निर्णय गरियो …
