समाचार तथा गतिबिधि / सुचना/सामाग्री पराजुलीहरुको उद्गम स्थल काभ्रेमा भएको पिकनीक भब्यताका साथ सम्पन्न भएको छ पराजुली समाज नेपालले आज मिति २०८० साल माघ ६ गते तदनुसार इश्वी संवत् २०२४ जनवरी २० तारिकका दिन पराजुलीहरुको उद्गम स्थल एवं ८० प्रतिशत पराजुली बसोबास गरेको स्थान काभ्रे जिल्ला …