१. देश तथा विदेशमा रहनुभएका सम्पूर्ण पराजुलीलाई संगठित गर्ने । २. पराजुलिको आफ्नो सांस्कृतिक तथा धार्मिक इतिहासलाइ बचाइराख्ने । ३. बंशगत परम्परा, मुल्यमान्यतालाई अक्षुण राख्ने । ४. विविध बन्धुमिलन कार्यक्रम, …
देश तथा विदेशमा रहनुभएका पराजुली समुदायलाई संगठित गर्दै, सामुहिक हित तथा एकताका लागि कार्य गर्ने उद्धेश्यले पराजुली समाजको स्थापना भएको हो । यो समाज विं सं २०५७ सालमा सम्पन्न देवघाटको …