१. देश तथा विदेशमा रहनुभएका सम्पूर्ण पराजुलीलाई संगठित गर्ने ।
२. पराजुलिको आफ्नो सांस्कृतिक तथा धार्मिक इतिहासलाइ बचाइराख्ने ।
३. बंशगत परम्परा, मुल्यमान्यतालाई अक्षुण राख्ने ।
४. विविध बन्धुमिलन कार्यक्रम, बनभोज, धार्मिक तथा पर्यटकिय भ्रमण जस्ता कार्यक्रम संचालन गर्ने ।
५. विभिन्न क्षेत्रम उल्लेखनिय कार्य गर्नुहुने बन्धुलाई सम्मन गरि हौसला प्रधान गर्ने ।
