पराजुली समाज नेपालको नव निर्वाचित केन्द्रीय कार्यसमिति

आज मिति २०८१ बैसाख ८ गते शनिवार यस पराजुली समाज नेपालको नव निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले नवनिर्वाचित अध्यक्ष विश्वभ्मरकृष्ण पराजुली ज्यूको अध्यक्षतामा बसी निम्न विषयमा छलफल गरी निर्णय गरियो ।
प्रस्तावहरु
१. समाजको केन्द्रीय कार्यालय स्थापना सम्वन्धमा
२. आभार तथा धन्यवाद ज्ञापन सम्वन्धमा
निर्णयहरु
प्रस्ताव १ उपर छलफल गर्दा हाल युवा समितिले उपयोग गरिरहेको कार्यालयको स्थान कोटेश्वर स्थित अध्यक्ष विश्वम्भरकृष्ण पराजुलीको घरमै रहने गरी पराजुली समाज नेपालको समेत केन्द्रीय कार्यालय सोही स्थानमा रही आवश्यक कामकार्वाहीहरु संचालन गरिने गरि निर्णय गरियो ।
प्रस्ताव २ उपर छलफल गर्दा सातौँ राष्टिय महाधिवेसनमा पाल्नु भएका सबै अतिथि बन्धु बान्धवहरुलाई हार्दिक आभार ब्यक्त गर्दै विभिन्न जिल्ला तथा प्रदेशबाट पाल्नु भएका बन्धुहरुलाई हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरियो
उपस्थिति
अध्यक्ष विश्वम्भरकृष्ण पराजुली
बरिष्ठ उपाध्यक्ष ः इश्वरी पराजुली
महिला उपाध्यक्ष ः डा. भद्रा पराजुली भण्डारी
उपाध्यक्षः दुर्गा पराजुली
उपाध्यक्ष भानुभक्त शर्मा पराजुली
उपाध्यक्ष दिवस पराजुली
महासचिव ः बिष्णु प्रसाद पराजुली
सचिवः द्रोण पराजुली
सचिव ः तुलसी पराजुली
कोषाध्यक्ष ः सीता पराजुली
सदस्यः दिपेन्द्र पराजुली
सदस्य ः राममणि पराजुली
सदस्यः ऋषिराम पराजुली
सदस्यः डोलराज पराजुरी
सदस्यः राम ब. पराजुली
सदस्यः काँशीनाथ पराजुली
सदस्यः विशाल पराजुली
सदस्यः मेघराज पराजुली
सदस्यः टिकाराम पराजुली

Leave a Reply

Your email address will not be published. Required fields are marked *