हार्दीक अनुरोध
फाल्गुन २६ गते पराजुली समाज नेपालको स्थापना दिबस रहेको सम्पुर्ण बन्धुहरुमा जानकारी गराउदै हरेक प्रदेश, जिल्ला, महानगर, उपमहानगर,नगर तथा गाउँ समिती हरुले आ आफ्नो स्तरमा स्थापना दिबस मनाउनुहुन अनुरोध गर्दै केन्दृय कार्य समितिले कोटेस्वोर महादेब मन्दिरमा अपरान्ह चार बजे दिप बाली स्थापना दिवस मनाउने कार्यक्रम रहेको हुदा केन्दृय समितिका सम्पुर्ण तथा पायक पर्ने र इच्छुक बन्धुहरुलाइ उपस्थितिकोलागी हार्दीक अनुरोध गर्दछु।
जय बन्धु
नवराज पराजुली महासचिब
पराजुली समाज नेपाल ।
